चिकित्सक आन्दोलनमा, देशभर उपचार सेवा ठप्प

काठमाडौं । लापरबाहीका कारण अस्पतालमा बिरामीको मृत्यु भए संबन्धित चिकित्सकले क्षतिपूर्ति दिनुपर्ने सरकारको निर्णय निर्णय फिर्ता गर्न माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रेका छन । त्यसक्रममा उनीहरुले आज दशभर कै अस्पतालमा उपचार सेवा ठप्प पारेका छन । यता, पुर्व सुचना बिना चिकित्सकहरुले उपचार सेवा ठप्प पारेपछि विरामीहरु मर्कामा परेका छन । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रलाई ठप्प … Continue reading चिकित्सक आन्दोलनमा, देशभर उपचार सेवा ठप्प